आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष २२ गते, जनवरी ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६८ पैसा र विक्रिदर ११९ रुपैयाँ २८ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३१ पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?