back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

वि.सं.२०७८ पुस २२ बिहीवार

846 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष २२ गते, जनवरी ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६८ पैसा र विक्रिदर ११९ रुपैयाँ २८ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ पनि ३२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ६२ पैसा र विक्रिदर १६१ रुपैयाँ ४३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for January 6, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.68 119.28
EUR (European Euro)
1 134.19 134.87
GBP (UK Pound Sterling)
1 160.62 161.43
CHF (Swiss Franc)
1 129.62 130.28
AUD (Australian Dollar)
1 86.03 86.46
CAD (Canadian Dollar)
1 93.37 93.84
SGD (Singapore Dollar)
1 87.54 87.98
JPY (Japanese Yen)
10 10.25 10.30
CNY (Chinese Yuan)
1 18.64 18.73
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.60 32.76
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.31 32.47
MYR (Malaysian Ringgit)
1 28.30 28.44
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 13.09 13.15
DKK (Danish Kroner)
1 18.04 18.13
HKD (Hong Kong Dollar)
1 15.23 15.31
KWD (Kuwaity Dinar)
1 392.12 394.11
BHD (Bahrain Dinar)
1 314.79 316.38

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस २२ बिहीवार ०८:२२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...