back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस २१ बुधवार

717 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (पुष २१ गते, जनवरी ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । मंगलवारकोे तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ २५ पैसा र विक्रिदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.99 119.59
EUR (European Euro)
1 134.51 135.18
GBP (UK Pound Sterling)
1 160.76 161.57
CHF (Swiss Franc)
1 129.64 130.29
AUD (Australian Dollar)
1 85.82 86.25
CAD (Canadian Dollar)
1 93.36 93.83
SGD (Singapore Dollar)
1 87.79 88.24
JPY (Japanese Yen)
10 10.27 10.33
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 31.69 31.84
QAR (Qatari Riyal)
1 32.68 32.85
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.40 32.56
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 13.09 13.15
DKK (Danish Kroner)
1 18.08 18.17
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 393.12 395.10
BHD (Bahrain Dinar)
1 315.61 317.20

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस २१ बुधवार ०८:४० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...