विनोद चौधरीको केन्द्रीय सदस्य पद धरापमा !
काठमाडौं । अवैधानिक रुपमा केन्द्रीय सदस्यमा चयन भएको भन्दै उद्योगपति विनोद चौधरीविरुद्व कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीको चयनविरुद्ध उजुरी दिएका हुन् । उनले चौधरीको पद खारेजीको माग गरेका छन् । यादवले उजुरीमा अवैधानिक रुपमा कोटाको प्रयोग गरि चौधरी केन्द्रीय सदस्य बनेको … Continue reading विनोद चौधरीको केन्द्रीय सदस्य पद धरापमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed