आज डलरको भाउमा वृद्दि, कति छ त हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष २३ गते, जनवरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८९ पैसा र विक्रिदर ११९ रुपैयाँ ४९ पैसा रहेको छ । साताको सुरुवातीदेखि नै घट्दै आएको डलरको भाउ … Continue reading आज डलरको भाउमा वृद्दि, कति छ त हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण ?