back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस २३ शुक्रवार

624 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष २३ गते, जनवरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८९ पैसा र विक्रिदर ११९ रुपैयाँ ४९ पैसा रहेको छ । साताको सुरुवातीदेखि नै घट्दै आएको डलरको भाउ साताको अन्तिम दिन शुक्रवार २१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ४८ पैसा र विक्रिदर १३५ रुपैयाँ १६ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७२ पैसा र विक्रिदर १६१ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for January 7, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.89 119.49
EUR (European Euro)
1 134.48 135.16
GBP (UK Pound Sterling)
1 160.72 161.53
CHF (Swiss Franc)
1 129.48 130.14
AUD (Australian Dollar)
1 85.13 85.56
CAD (Canadian Dollar)
1 93.02 93.49
SGD (Singapore Dollar)
1 87.35 87.79
JPY (Japanese Yen)
10 10.27 10.32
CNY (Chinese Yuan)
1 18.64 18.73
SAR (Saudi Arabian Riyal)
1 31.68 31.84
QAR (Qatari Riyal)
1 32.65 32.82
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.37 32.53
MYR (Malaysian Ringgit)
1 28.22 28.36
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 13.02 13.09
DKK (Danish Kroner)
1 18.08 18.17
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 392.75 394.73
BHD (Bahrain Dinar)
1 315.35 316.94

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

वि.सं.२०७८ पुस २३ शुक्रवार ०८:४६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...