back
CTIZAN AD

काठमाडौंमा एउटै घरमा युवक र युवती मृत भेटिए

वि.सं.२०७८ पुस २३ शुक्रवार

681 

shares

काठमाण्डौं । काठमाण्डौंको बौद्धमा एउटै कोठाभित्र युवक र युवती मृत भेटिएका छन् ।

बौद्धको फैकास्थित राधाकुष्ण मन्दि नजिकको एक घरमा संखुवासभाका २६ वर्षीय अमिश जिमी र खोटाङकी युसिना राई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु एउटै घरमा डेरामा बस्दै आएका थिए । प्रहरीका अनुसार युवतीको शरिरमा धारिलो हतियारले काटेको अवस्थामा शव भेटिएको र युवकको पनि घाँटीमा चक्कुले रेटेको पाइएको छ ।

विहीवार राति १२ बजेतिर घटेको उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा युवतीको मृत्यु भइसकेको र युवकको सास चलिरहेको पाइएपछि चावहिल चोकको हेल्पिङ हेण्ड्स अस्पतालमा उपचारका लागि लगिएको र त्यहि उनको मृत्यु भएको बताइएको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:०५ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...