नेपालमा बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, एकैदिन ९६८ जनामा संक्रमण

काठमाडौं । नेपालमा आज एकैदिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १४ हजार ९७१ नमु्ना परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विहीवारको तुलनामा आधा भन्दा बढी हो । आज उपत्यकाको काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ जनासँगै ३६९ जनामा संक्रमण पुष्टि भएको … Continue reading नेपालमा बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, एकैदिन ९६८ जनामा संक्रमण