माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता श्रेष्ठले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत् जानकारी दिएका छन् । शुक्रवार कोरोना परीक्षण गरिएका श्रेष्ठको शनिवार कोरोना पोजेटिभ देखिएको रिर्पोट आएको हो । नेता श्रेष्ठले आफुमा कोरोना संक्रमण पुष्टि भएको र अब १४ दिन घरमै आइसोलेशनमा … Continue reading माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed