माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयले जानकारी दिए अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै लेखेका छन् : ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि … Continue reading माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed