१३ हजार २६४ नमुना परीक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा आज ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार २६४ नमु्ना परीक्षणमा ९४४ जनामा संक्रमण पुष्टि भएको हो । आज उपत्यकाको काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जनासँगै ४८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा … Continue reading १३ हजार २६४ नमुना परीक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed