नेताहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री र संचारमन्त्री पनि आइसोलेशनमा

काठमाडौं । सत्तारुढ गठबन्धन दलका केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र संचामन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि आइसोलेशनमा बसेका छन् । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की पनि होम आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको सचिवालयका … Continue reading नेताहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री र संचारमन्त्री पनि आइसोलेशनमा