आज एकैदिन ११६७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १२ हजार ६३२ नमु्ना परीक्षणमा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये ८४१ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२६ जना संक्रमित पुष्टि भएका हुन् । आज उपत्यकाको काठमाडौंमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ … Continue reading आज एकैदिन ११६७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु