राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, को–को छन् ? (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आइतबार सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । आजै आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न पनि दिएको छ । राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी माघ १२ गते हुने निर्वाचनमा ४३ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् … Continue reading राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, को–को छन् ? (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed