back
CTIZAN AD

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, को–को छन् ? (सूचीसहित)

वि.सं.२०७८ पुस २५ आइतवार

864 

shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आइतबार सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आजै आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न पनि दिएको छ ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी माघ १२ गते हुने निर्वाचनमा ४३ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय सभाका निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुले भागबण्डा मिलाएर उम्मेदवारी दिएका छन्।

गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५ तथा जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ पदका लागि उम्मेदवारी दिएका छन्। यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबै पदमा उम्मेदवारी परेको छ।

को–को छन् उम्मेदवार ? हेर्नुहोस् अन्तिम सूची

वि.सं.२०७८ पुस २५ आइतवार १८:०३ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...