दिल्लीका ५ अस्पतालका ८ सय डाक्टरमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्ला केहिदिनयता दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित भएको तथ्यांक सार्वजिनक भइरहेका छन् । तीनमा डाक्टर नर्स लगायतका उच्च पदस्थहरु पनि संक्रमित हुनेक्रम बढेको छ । हालै सार्वजनिक तथ्यांकमा दिल्लीका पाँच अस्पतालमा ८०० बढी डाक्टर नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये सबैभन्दा बढी एम्स अस्पतालमा काम गर्ने डाक्टर संक्रमित भएका … Continue reading दिल्लीका ५ अस्पतालका ८ सय डाक्टरमा कोरोना संक्रमण