आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष २७ गते, जनवरी ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ४३ पैसाले घटेको … Continue reading आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?