back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस २७ मंगलवार

786 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष २७ गते, जनवरी ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ४३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र विक्रिदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ८४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ६२ पैसा र विक्रिदर १६१ रुपैयाँ ४४ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.17 118.77
EUR (European Euro)
1 133.90 134.58
GBP (UK Pound Sterling)
1 160.62 161.44
CHF (Swiss Franc)
1 128.33 128.98
AUD (Australian Dollar)
1 85.10 85.53
CAD (Canadian Dollar)
1 93.68 94.15
SGD (Singapore Dollar)
1 87.24 87.68
JPY (Japanese Yen)
10 10.22 10.28
CNY (Chinese Yuan)
1 18.54 18.63
SAR (Saudi Arabian Riyal)
1 31.48 31.64
QAR (Qatari Riyal)
1 32.46 32.62
THB (Thai Baht)
1 3.52 3.53
AED (UAE Dirham)
1 32.17 32.34
MYR (Malaysian Ringgit)
1 28.14 28.28
KRW (South Korean Won)
100 9.87 9.92
SEK (Swedish Kroner)
1 13.01 13.08
DKK (Danish Kroner)
1 18.00 18.09
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 390.53 392.51
BHD (Bahrain Dinar)
1 313.42 315.01

आजको विदेशी मुद्राको भाउ, डलर स्थिर पाउण्ड र युरो बढ्यो

वि.सं.२०७८ पुस २७ मंगलवार ०८:१८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...