गण्डकी प्रदेशमा ११४ जनामा कोरोना संक्रमण, पर्वतकी एक महिलाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको कास्कीमा सबैभन्दा बढी ७५ जना संक्रमित थपिएका हुन् । त्यस्तै म्याग्दीमा ४, गोरखामा ६, तनहुँमा ७, बाग्लुङमा ५, स्याङजामा ८ र नवलपरासीपूर्वमा ९ गरी ११४ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । … Continue reading गण्डकी प्रदेशमा ११४ जनामा कोरोना संक्रमण, पर्वतकी एक महिलाको मृत्यु