पछिल्लो २४ घण्टामा थपिए देशैभरी ३०७५ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार ३६ नमु्ना परीक्षणमा ३०७५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलवारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै ६ सयले बढी हो । आज उपत्यकाको काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनासँगै १४९८ जनामा संक्रमण … Continue reading पछिल्लो २४ घण्टामा थपिए देशैभरी ३०७५ कोरोना संक्रमित, २ जनाको मृत्यु