यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष २९ गते, जनवरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्रिदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको … Continue reading यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ