back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७८ पुस २९ बिहीवार

684 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष २९ गते, जनवरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्रिदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ०९ पैसा र विक्रिदर १३४ रुपैयाँ ७७ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८० पैसा र विक्रिदर १६१ रुपैयाँ ६२ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ झण्डै ३० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for January 13, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.96 118.56
EUR (European Euro)
1 134.09 134.77
GBP (UK Pound Sterling)
1 160.80 161.62
CHF (Swiss Franc)
1 127.79 128.44
AUD (Australian Dollar)
1 85.08 85.52
CAD (Canadian Dollar)
1 94.01 94.49
SGD (Singapore Dollar)
1 87.32 87.77
JPY (Japanese Yen)
10 10.23 10.28
CNY (Chinese Yuan)
1 18.53 18.63
SAR (Saudi Arabian Riyal)
1 31.43 31.59
QAR (Qatari Riyal)
1 32.40 32.56
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 32.11 32.28
MYR (Malaysian Ringgit)
1 28.18 28.32
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 13.05 13.12
DKK (Danish Kroner)
1 18.02 18.11
HKD (Hong Kong Dollar)
1 15.13 15.21
KWD (Kuwaity Dinar)
1 390.09 392.08
BHD (Bahrain Dinar)
1 312.85 314.45

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस २९ बिहीवार ०८:२६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...