कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष ३० गते, जनवरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्रिदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed