back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ पुस ३० शुक्रवार

597 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष ३० गते, जनवरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्रिदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ०९ पैसा र विक्रिदर १३४ रुपैयाँ ७७ पैसा रहेको छ । विहीवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०३ पैसा र विक्रिदर १६२ रुपैयाँ ८६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ २३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.92 118.52
EUR (European Euro)
1 135.30 135.99
GBP (UK Pound Sterling)
1 162.03 162.86
CHF (Swiss Franc)
1 129.23 129.89
AUD (Australian Dollar)
1 86.23 86.67
CAD (Canadian Dollar)
1 94.47 94.95
SGD (Singapore Dollar)
1 87.68 88.13
JPY (Japanese Yen)
10 10.30 10.35
CNY (Chinese Yuan)
1 18.54 18.63
SAR (Saudi Arabian Riyal)
1 31.42 31.58
QAR (Qatari Riyal)
1 32.39 32.55
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.10 32.27
MYR (Malaysian Ringgit)
1 28.23 28.38
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 13.21 13.28
DKK (Danish Kroner)
1 18.19 18.28
HKD (Hong Kong Dollar)
1 15.14 15.21
KWD (Kuwaity Dinar)
1 390.59 392.58
BHD (Bahrain Dinar)
1 312.78 314.37

यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७८ पुस ३० शुक्रवार ०८:२२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...