काम गरेको ठाउँ नछोड्न र ठगहरुबाट बच्न भन्दै नेपाली दूतावास साउदीले गर्यो यस्तो अनुरोध

साउदी । नेपाली दूतावास साउदीले काम गरेको ठाउँ छोडेर नजान तथा ठगहरुबाट बच्न साउदीमा कार्यरत नेपालीमा अनुरोध गरेको छ । दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अबरमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्यम नाम/परीचयबाट फेरिरहने टेलिफोनबाट नेपाली कामदारलाई सिधा सम्पर्क गरी ठगी गरेको गुनासोहरु आएको भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो । दूतावासले … Continue reading काम गरेको ठाउँ नछोड्न र ठगहरुबाट बच्न भन्दै नेपाली दूतावास साउदीले गर्यो यस्तो अनुरोध