आज ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ४,६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १४ हजार ५५६ नमु्ना परीक्षणमा ४,६३६ जनामा संक्रमण पुष्टि भएको हो । आज उपत्यकाको काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८५ जनासँगै १८१८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या आज केही … Continue reading आज ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु