आजको विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ ४ गते, जनवरी १८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४९ पैसा र विक्रिदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १४ पैसाले … Continue reading आजको विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?