Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ ४ गते, जनवरी १८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४९ पैसा र विक्रिदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रिदर १३६ रुपैयाँ ०३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०९ पैसा र विक्रिदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 18, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.49 119.09
EUR (European Euro)
1 135.35 136.03
GBP (UK Pound Sterling)
1 162.09 162.91
CHF (Swiss Franc)
1 129.74 130.40
AUD (Australian Dollar)
1 85.51 85.95
CAD (Canadian Dollar)
1 94.72 95.20
SGD (Singapore Dollar)
1 87.91 88.35
JPY (Japanese Yen)
10 10.35 10.40
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.36 32.52
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 28.32 28.47
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 13.13 13.20
DKK (Danish Kroner)
1 18.19 18.28
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 392.29 394.27
BHD (Bahrain Dinar)
1 314.28 315.88

कति तोकेको छ त राष्ट्र बैकले आजको बजारमा विदेशी मुद्राको भाउ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट