back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ माघ ३ सोमवार

738 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका। रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (माघ ३ गते, जनवरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३५ पैसा र विक्रिदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रिदर १३५ रुपैयाँ ७० पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ५० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ११ पैसा र विक्रिदर १६३ रुपैयाँ ६६ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 17, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.35 118.95
EUR (European Euro)
1 135.11 135.79
GBP (UK Pound Sterling)
1 161.84 162.66
CHF (Swiss Franc)
1 129.48 130.14
AUD (Australian Dollar)
1 85.29 85.73
CAD (Canadian Dollar)
1 94.27 94.74
SGD (Singapore Dollar)
1 87.83 88.28
JPY (Japanese Yen)
10 10.36 10.41
CNY (Chinese Yuan)
1 18.63 18.72
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.31 32.47
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.22 32.38
MYR (Malaysian Ringgit)
1 28.32 28.47
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 13.11 13.18
DKK (Danish Kroner)
1 18.15 18.25
HKD (Hong Kong Dollar)
1 15.20 15.28
KWD (Kuwaity Dinar)
1 391.99 393.98
BHD (Bahrain Dinar)
1 313.92 315.51

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ माघ ३ सोमवार ०८:२५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...