पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ४ हजार बढी

काठमाडौं । नेपालमा आज १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २२ हजार ८२८ नमु्ना परीक्षणमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जनासँगै ५५४९ जनामा संक्रमण पुष्टि … Continue reading पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ४ हजार बढी