नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण, उपत्यकामै ६,३४३ संक्रमित

काठमाडौं । नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २३ हजार ४०९ नमु्ना परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै बढी हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४,६६६, … Continue reading नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण, उपत्यकामै ६,३४३ संक्रमित