आजको नेपाली बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो
काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ ६ गते, जनवरी २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७९ पैसा र विक्रिदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३० पैसाले … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed