back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ माघ ६ बिहीवार

633 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ ६ गते, जनवरी २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७९ पैसा र विक्रिदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७० पैसा र विक्रिदर १३५ रुपैयाँ ३८ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०९ पैसा र विक्रिदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि ४२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for January 20, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.79 119.39
EUR (European Euro)
1 134.70 135.38
GBP (UK Pound Sterling)
1 161.67 162.49
CHF (Swiss Franc)
1 129.69 130.35
AUD (Australian Dollar)
1 85.53 85.96
CAD (Canadian Dollar)
1 95.17 95.65
SGD (Singapore Dollar)
1 88.06 88.51
JPY (Japanese Yen)
10 10.37 10.42
CNY (Chinese Yuan)
1 18.71 18.81
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.63 32.79
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 32.34 32.50
MYR (Malaysian Ringgit)
1 28.33 28.47
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 13.01 13.07
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 392.84 394.82
BHD (Bahrain Dinar)
1 315.13 316.72

आजको विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ माघ ६ बिहीवार ०८:०९ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...