पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २७ हजार ४९७ नमु्ना परीक्षणमा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै बढी हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ५००१, … Continue reading पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु