सात वर्षदेखि काठमाडौंमै श्रेष्ठले यसरी बेच्दै आएका थिए चिनीको मह (तस्बिरसहित)

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति पक्राउ परेका छन् । उपभोक्तामाथि लामो समयदेखि चरम खेलवाड गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती घर भई काठमाडौंको ज्याँठामा बस्दै आएका नरेश भन्ने नरबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि आफ्नी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी … Continue reading सात वर्षदेखि काठमाडौंमै श्रेष्ठले यसरी बेच्दै आएका थिए चिनीको मह (तस्बिरसहित)