आज १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २३ हजार ९२ नमु्ना परीक्षणमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । बिहीवारको तुलनामा आज कोरोना संक्रमितको संख्या घटेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा … Continue reading आज १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु