आज एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित

काठमाडौं । नेपालमा आज एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित ह्वात्तै बढेपनि मृत्यु दर कम रहेको थियो । तर, शनिवार यो संख्या ह्वात्तै बढेको हो । आज थपिएका १६ जनासँगै नेपालमा … Continue reading आज एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित