नेपालमा आज थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ३ हजार ६३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ५८२ नमुना परीक्षणमा ३ हजार ६३७ जना संक्रमित थपिएका हु्न् । आज थपिएका ३ हजार ६३७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९० … Continue reading नेपालमा आज थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु