आज माघ २१ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। … Continue reading आज माघ २१ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed