घट्यो कोरोना संक्रमित हुनेको संख्या, आज १७१४ संक्रमित, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा आज १,७१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ८ हजार ५१३ नमुना परीक्षणमा १७१४ जना संक्रमित थपिएका हु्न् । आज थपिएका १७१४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९८ हजार ३९ पुगेको छ । आज … Continue reading घट्यो कोरोना संक्रमित हुनेको संख्या, आज १७१४ संक्रमित, ९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed