आजको बजारमा विदेशी मुद्राको भाउ: डलर स्थिर, युरो र पाउण्ड घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (माघ २४ गते, फेब्रअरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रिदर ११९ रुपैयाँ ८२ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ: डलर स्थिर, युरो र पाउण्ड घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed