back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ: डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ माघ २४ सोमवार

702 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (माघ २४ गते, फेब्रअरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रिदर ११९ रुपैयाँ ८२ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र विक्रिदर १३७ रुपैयाँ १८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३१ पैसा र विक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ झण्डै ३० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.22 119.82
EUR (European Euro)
1 136.49 137.18
GBP (UK Pound Sterling)
1 161.31 162.12
CHF (Swiss Franc)
1 128.80 129.45
AUD (Australian Dollar)
1 84.37 84.80
CAD (Canadian Dollar)
1 93.39 93.86
SGD (Singapore Dollar)
1 88.58 89.02
JPY (Japanese Yen)
10 10.35 10.40
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 31.78 31.94
QAR (Qatari Riyal)
1 32.55 32.71
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.46 32.62
MYR (Malaysian Ringgit)
1 28.52 28.67
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 13.02 13.09
DKK (Danish Kroner)
1 18.34 18.43
HKD (Hong Kong Dollar)
1 15.31 15.38
KWD (Kuwaity Dinar)
1 394.51 396.49
BHD (Bahrain Dinar)
1 316.23 317.82

यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७८ माघ २४ सोमवार ०८:२१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...