back
CTIZAN AD

बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते

वि.सं.२०७८ माघ २४ सोमवार

699 

shares

बुटवल । बुटवलमा रोकि राखेको ट्रकमा कार ठोक्एिर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

रुपन्देहीको तामनगरमा रोकेर राखेको ट्रकमा कार ठोक्किदा कारमा सवार तीनजनाको मृत्यु हुनुका साथै दुईजना गम्भीर घाईते रहेको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भरइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बेहुला बहुली बोकेर कपिलवस्तु गएको लु ३ च ४४४२ नम्बरको कार बुटवलतर्फ फर्केने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १२ स्थित तामनगर नजिक पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारमा सवार पाँच मध्ये एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको थियो भने दुईजना गम्भीर घाईते भएका छन् । मृतकहरुको सनाखत नभइसकेको प्रहरीले जनाएको छ । तस्बिरः सुरेश परियार

वि.सं.२०७८ माघ २४ सोमवार ०८:४७ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...