बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते

बुटवल । बुटवलमा रोकि राखेको ट्रकमा कार ठोक्एिर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । रुपन्देहीको तामनगरमा रोकेर राखेको ट्रकमा कार ठोक्किदा कारमा सवार तीनजनाको मृत्यु हुनुका साथै दुईजना गम्भीर घाईते रहेको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भरइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बेहुला बहुली बोकेर कपिलवस्तु गएको लु ३ च ४४४२ … Continue reading बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते