आज १५७० जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १,५७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ३६५ नमुना परीक्षणमा १,५७० जना नयाँ संक्रमित थपिएका हु्न् । आज थपिएका १५७० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ९९५ पुगेको छ । त्यसैगरी पछिल्लो … Continue reading आज १५७० जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु