कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ २६ गते, फेब्रअरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३० पैसा र विक्रिदर ११९ रुपैयाँ ९० पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?