back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ माघ २६ बुधवार

762 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ २६ गते, फेब्रअरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३० पैसा र विक्रिदर ११९ रुपैयाँ ९० पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ २३ पैसा र विक्रिदर १३६ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ६६ पैसा र विक्रिदर १६२ रुपैयाँ ४८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 9, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.30 119.90
EUR (European Euro)
1 136.23 136.91
GBP (UK Pound Sterling)
1 161.66 162.48
CHF (Swiss Franc)
1 129.23 129.88
AUD (Australian Dollar)
1 85.04 85.46
CAD (Canadian Dollar)
1 93.98 94.45
SGD (Singapore Dollar)
1 88.73 89.17
JPY (Japanese Yen)
10 10.35 10.40
CNY (Chinese Yuan)
1 18.74 18.84
SAR (Saudi Arabian Riyal)
1 31.80 31.96
QAR (Qatari Riyal)
1 32.77 32.93
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.48 32.64
MYR (Malaysian Ringgit)
1 28.51 28.65
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 13.06 13.13
DKK (Danish Kroner)
1 18.30 18.39
HKD (Hong Kong Dollar)
1 15.30 15.38
KWD (Kuwaity Dinar)
1 394.78 396.77
BHD (Bahrain Dinar)
1 316.49 318.08

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ २६ बुधवार ०८:२० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...