back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ २५ मंगलवार

879 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ २५ गते, फेब्रअरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रिदर ११९ रुपैयाँ ८२ पैसा रहेको छ । आज डलरको भाउ सोमवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ १७ पैसा र विक्रिदर १३६ रुपैयाँ ८५ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रिदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 8, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.22 119.82
EUR (European Euro)
1 136.17 136.85
GBP (UK Pound Sterling)
1 161.16 161.97
CHF (Swiss Franc)
1 128.98 129.63
AUD (Australian Dollar)
1 84.59 85.01
CAD (Canadian Dollar)
1 93.60 94.08
SGD (Singapore Dollar)
1 88.63 89.07
JPY (Japanese Yen)
10 10.36 10.41
CNY (Chinese Yuan)
1 18.75 18.84
SAR (Saudi Arabian Riyal)
1 31.78 31.94
QAR (Qatari Riyal)
1 32.64 32.80
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.46 32.62
MYR (Malaysian Ringgit)
1 28.49 28.63
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 13.02 13.09
DKK (Danish Kroner)
1 18.29 18.38
HKD (Hong Kong Dollar)
1 15.30 15.37
KWD (Kuwaity Dinar)
1 394.42 396.40
BHD (Bahrain Dinar)
1 316.27 317.86

आजको बजारमा विदेशी मुद्राको भाउ: डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ माघ २५ मंगलवार ०८:२३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...