कम बौद्धिक सक्षमता अथवा सुस्त मनस्थिति भनेको के हो ?

कम बौद्धिक सक्षमता भएको व्यक्ति ज्यादै ढिलो सिक्ने हुन्छ र प्रायः आफूले सिकेको कुरा छिटो बिर्सन्छ । कम बौद्धिक सक्षमतालाई सुस्त मनस्थिति (Mental Retardation) पनि भनिन्छ । हलचल गर्ने, बोलीचाली र दैनिक क्रियाकलापहरु सिक्ने क्रममा बच्चाहरु आफ्नै उमेरका अन्य बच्चाहरुको दाँजोमा निकै ढिलो सिक्दछन् । बच्चालाई अरुसँग कसरी व्यवहार गर्ने भन्नेकुरा सिक्न पनि कठिनाइ पर्दछ … Continue reading कम बौद्धिक सक्षमता अथवा सुस्त मनस्थिति भनेको के हो ?