कोरोनाबाट थप १४ जनाको मृत्यु २,४०१ कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १६ हजार ३५६ नमुना परीक्षणमा २,४०१ जना नयाँ संक्रमित थपिएका हु्न् । आज थपिएका २,४०१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ६ हजार ६१७ पुगेको … Continue reading कोरोनाबाट थप १४ जनाको मृत्यु २,४०१ कोरोना संक्रमण